सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयर सुचीकृत



काठमाडौं। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण शेयर सुचीकृत भएको छ । कम्पनीको ६ लाख कित्ता शेयर बिहीबार नेप्सेमा सुचीकृत भएको हो ।कम्पनीले असोज १८ गतेदेखि २३ गतेसम्म् १ लाख ८० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको थियो । उक्त आईपीओ कम्पनीले कात्तिक २२ गते बाँडफाँड गरेको हो ।

 

प्रकाशित : २५ माघ २०७४, बिहीबार १२:३९