९ दशमलव ०१ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९ दशमलव ०१ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स ९ दशमलव ०१ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका ट्रेडिड.र फाइनान्स समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५२ कमपनीको ६ लाख ८६ हजार ४ सय ६३ कित्ता सेयरबाट २६ करोड ८५ लाख ३० हजार ४ सय २ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ७२ दशमलव ९४ अंकले उकालो लागेको छ। आज जलविधुत समुह १७ दशमलव ०१ अंकले, होटल समुह १३ दशमलव ४३ अंकले, विकास बैँक समुह ८ दशमलव २७ अंकले,अन्य समुह ७ दशमलव ९७ अंकले,लघुवित्त समुह ७ दशमलव ४५ अंकले र बैँक समुह ६ दशमलव ३१ अंकले उकालो लागेको छ ।
आज ट्रेडिड.र फाइनान्स समुह भने ओरालो लागेको छ । आज ट्रेडिड. समुह ० दशमलव ०८ अंकले र फाइनान्स समुह ० दशमलव १६ अंकले ओरालो लागेको छ।

प्रकाशित : २५ माघ २०७४, बिहीबार १५:१९