कति छ सुनकाे मुल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कति छ सुनकाे मुल्य ?



काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । आज पनि सुनको मूल्य प्रतितोला ५६ हजार आठ सय रुपैयाँ नै छ । शुक्रबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला सात सय ३५ रुपैयाँमा नै छ । शुक्रबार पनि चाँदी यही मूल्यमा खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २८ माघ २०७४, आईतवार १४:१२