आउने भो प्राइम लाईफको १६० प्रतिशत हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आउने भो प्राइम लाईफको १६० प्रतिशत हकप्रद



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने निश्चित भएको छ । कम्पनीलाई हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।कम्पनीले चुक्तापूँजीको १६० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउछ ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २८ माघ २०७४, आईतवार १५:४६