मेगा बैंकमा जागिर खाने हो ? अनुभव भएकालाई गजबको अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकमा जागिर खाने हो ? अनुभव भएकालाई गजबको अफर



काठमाडाै । मेगा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

 

बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक मागेको छ । त्यस्तै, बैंकले विभिन्न डिपार्टका लागि अफिसर मागेको छ भने एसिस्टेन्ट लेभलका कर्मचारी पनि मागेको छ । सबै पदका लागि बैंकले अनुभव मागेको छ ।

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकलमा क्लिक गर्नुहोस् ।

लिंक

 

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १७:३२