सिद्धार्थ बैंककाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंककाे दर्ता किताब बन्द हुने



काठमाडौं। सिद्धार्थ बैंकले आगामी चैत ४ गते १६ औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि फागुन २० गतेदेखि चैत ४ गतेसम्म दर्ता किताब बन्द हुने भएको छ ।

बैंकले उक्त साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

प्रकाशित : १० फाल्गुन २०७४, बिहीबार १२:३०