तेलको मूल्य २० डलरमा झर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तेलको मूल्य २० डलरमा झर्ने



काठमाडौं । अमेरिकी बैंक गोल्म्यान सचले आफ्नो प्रक्षेपण कटौती गरेपछि कच्चा तेलको मूल्य घटेको छ । यहि अवधिमा अन्तराष्ट्रिय ऊर्जा एजेन्सीले गैरओपेक मुलुकको उत्पादनमा भारी कटौती हुने चेतावनी दिएको छ । अक्टुबर आपूर्तिको ब्रेन्ट नर्थ सीको मूल्य लन्डनमा १.०५ डलरले कटौती भएर प्रतिब्यारेल ४७.९८ डलर कायम भएको छ ।

अक्टुबर आपूर्तिको अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्रटमिडियटमा पनि १.०७ डलरले कमी आएर प्रतिब्यारेल ४४.८५ डलर कायम भएको छ । मौज्दातमा अपेक्षाभन्दा बढी वृद्धि हुनुको साटो अमेरिकी उत्पानमा भएको कटौतीमा लगानीकर्ताको ध्यान गएपछि तेलको मुल्य ओरालो लागेको हो । एजेन्सी

प्रकाशित : २९ भाद्र २०७२, मंगलवार ०४:२८