त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल साढे २ घन्टापछि सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल साढे २ घन्टापछि सुचारु



काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल साढे २ घन्टापछि  सुचारु भएको छ । एयर बङ्लाको जहाज दुर्घटना भएपछि दिउसो २ः१८ बजेबाट बन्द रहेको थियो ।

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १७:१४