८ दशमलव ४४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव ४४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ८ दशमलव ४४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका टे«डिड. ,उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५२ कम्पनीको ७ लाख ७१ हजार ९ सय ९४ कित्ता सेयरबाट २६ करोड ६२ लाख ७३ हजार १ सय २० रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ५० दशमलव ३२ अंकले ओरालो लागेको छ। आज होटल समुह ३२ दशमलव २८ अंकले,जलविधुत समुह २२ दशमलव १८ अंकले, लघुवित्त समुह १० दशमलव ३५ अंकले, बैँक समुह ८ दशमलव ८५ अंकले, विकास बैँक समुह ८ दशमलव ७९ अंकले र फाइनान्स समुह २ दशमलव ०४ अंकले ओरालो लागेको छ ।
आज अन्य समुहले सबै भन्दा धेरै कमाएको छ । आज अन्य समुह ३ दशमलव ५१ अंकले उकलो लागेको छ। आज उतपादनमुलक समुह १ दशमलव ८ अंकले र टे«डिड. समुह १ दशमलव ३६ अंकले ओरालो लागेको छ।

प्रकाशित : ५ चैत्र २०७४, सोमबार १५:२१