जनता बैंक लिमिटेडको शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैंक लिमिटेडको शेयर सुचीकृत



काठमाडौं। जनता बैंक लिमिटेडको बोनस शेयर नेप्सेसुचीकृत भएको छ । बैंकको १ करोड ७० हजार ९ सय ९१.३५ कित्ता शेयर शुक्रबार नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १२:४९