सिजी फुड्स र ग्लोकल बीच ‘ग्लोकल टिन हिरो’ जारी राख्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिजी फुड्स र ग्लोकल बीच ‘ग्लोकल टिन हिरो’ जारी राख्ने सम्झौता



काठमाडौ । काठमाडौँमा सम्पन्न कार्यक्रममा सिजी फुड्स र ग्लोकलले ‘ग्लोकल टिन हिरो’ लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ।

किशोर, किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गर्न लागेको सम्झौतामा उल्लेख गरिएको छ।

यो बर्षको वाई वाई ग्लोकल टिन हिरो आबेदन बैशाख २२ मा खुल्ने जनाइएको छ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १६:५५