राधी विद्युत कम्पनीको  शेयर कारोबार खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राधी विद्युत कम्पनीको  शेयर कारोबार खुल्ला



काठमाडौं । राधी विद्युत कम्पनीको साधारण शेयरको कारोबार खुल्ला भएको छ ।  नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १ सय ३९ रुपैयाँ ६६ पैसा देखि ३९७ रुपैयाँ ९८ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ ।कम्पनीको ४१ लाख कित्ता शेयर गत आइतबार नेप्सेमा सुचीकृत भएको थियो । कम्पनीको शेयर कारोबार RADHI बाट गर्न सकिनेछ ।पुस ३ गतेदेखि पुस ६ गतेसम्म साधारण शेयर निष्कासन गरेको राधी विद्युतले माघ ३गते शेयर बाँडफाँड गरेको थियो । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा १० हजार १०२ आवेदकले गोला प्रथाद्धारा १० कित्ता तथा एक आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

प्रकाशित : १२ चैत्र २०७४, सोमबार ११:३६