लगानीकर्ताका माग पुरा नभए अब अान्दोलनः ईन्भेष्टर्स फोरम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लगानीकर्ताका माग पुरा नभए अब अान्दोलनः ईन्भेष्टर्स फोरम



काठमाडाै । सरकारले लगानीकर्ताका माग सम्बोधन नभए  भन्दै दबाब दिने भएको छ । पूँजी बजारको सुधार तथा बिस्तारप्रति सकारात्मक सरककार नरहेको भन्दै नेपाल ईन्भेष्टर्स फोरमले सरकारलाई अाफ्ना माग बारे ध्यानाकर्षण गराउने र बेवास्ता भए अान्दोलनमा समेत होमीने तयारीमा रहेको फोरमले जनाएको छ ।


नियमनकारी निकायहरुले बजारको पुर्वाधार, प्रबिधि र नियम कानुन सुधारमा ध्यान नदिएको बताएको छ । फोरमले यसबारे अान्तरिक छलफल समेत चलाएको छ ।

अहिले नै अान्दोलनमा जाने भनेका छैनाैँ-  “ईन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले अर्थबजारसंग संक्षिप्त कुरा गर्दै भने- सरकारलाई माग बारे पुन ध्यान केन्दित गराउछाै बेवास्ता भए विकल्प खोज्छाै ।” यसबारे केही बेरमा पत्रकार समेलन गरिने फोरमले जनाएको छ ।

प्रकाशित : १२ चैत्र २०७४, सोमबार १६:२९