स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सूचिकृत



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ   । बैंकको ४ करोड ५७ हजार १ सय ५३‍‍‍‍.३३ कित्ता शेयर अाज  नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : १३ चैत्र २०७४, मंगलवार ११:२०