एनएमबि माइक्रोपाइनान्सको बोनश शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि माइक्रोपाइनान्सको बोनश शेयर सूचिकृत



काठमाडौँ । एनएमबि माइक्रोपाइनान्स वित्तय संस्था लिमिटेडको बोन्श शेयर सूचिकृत भएको छ। संस्थाको २ लाख ८१ हजार ७ सय ५० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : १३ चैत्र २०७४, मंगलवार ११:४८