३९ दशमलव १६ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३९ दशमलव १६ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ३९ दशमलव १६ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका टे«डिड. समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६६ कमपनीको १५ लाख ११ हजार ६ सय ४० कित्ता सेयरबाट ५० करोड ६१ लाख २६ हजार ७ सय ३ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह २ सय ९३ दशमलव ८६ अंकले उकालो लागेको छ । आज होटल समुह १ सय २६ दशमलव २६ अंकले, लघुवित्त समुह ६५ दशमलव ५ अंकले, जलविधुत समुह ६१ दशमलव ७७ अंकले, विकास बैँक समुह ४१ दशमलव ७ अंकले, बैँक समुह ३३ दशमलव २७ अंकले, उतपादनमुलक समुह १४ दशमलव ७६ अंकले, अन्य समुह ३ दशमलव ८८ अंकले र फाइनान्स समुह २ दशमलव ४३ अंकले उकालो लागेको छ ।
आज टे«डिड.समुह भने ओरालो लागेको छ। आज टे«डिड.समुह ३ दशमलव १३ अंकले ओरालो लागेको छ।

प्रकाशित : १३ चैत्र २०७४, मंगलवार १५:२३