ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २ दशमलव ९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको बैँक,विकस बैँक उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १६२ कम्पनीको १३ लाख ५२ हजार २ सय ९० कित्ता सेयरबाट ५१ करोड ४१ लाख ५० हजार १ सय ३७ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ९१ दशमलव ४१ अंकले ओरालो लागेको छ। आज लघुवित्त्त समुह २९ दशमलव ०९ अंकले, जलविधुत समुह २१ दशमलव १५ अंकले, होटल समुह १८ दशमलव ९५ अंकले, फाइनान्स समुह ५ दशमलव ८२ अंकले र टे«डिड. समुह ४ दशमलव ५६ अंकले ओरालो् लागेको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ । आज उतपादनमुलक समुह १४ दशमलव ७२ अंकले उकालो लागेको छ । आज बैँक समुह २ दशमलव ९३ अंकले,अन्य समुह २ दशमलव ८७ अंकले र विकास बैँक समुह १ दशमलव १६ अंकले उकालो लागेको छ ।

प्रकाशित : १४ चैत्र २०७४, बुधबार १५:२२