आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक विदा



काठमाडाै । सार्वजनिक विदाका कारण देशको अर्थतन्त्रमा असर परेको भन्दै सरकारले विदा कटौतीको निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले २२ वटा विदा कटौतीको निर्णय गरेको हो।

यो वर्ष १ सय ४ दिन सार्वजनिक विदा रहेको आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक विदा हुनेछ।

 

गृह मन्त्रालयको प्रस्तावअनुसार विभिन्न चाडपर्व तथा दिवसहरुको विदा कटौती गरिएको सूचना राज्यमन्त्री गोकुल वाँस्कोटाले बताए। कटौती भएको विदाको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

 

प्रकाशित : १४ चैत्र २०७४, बुधबार २१:३९