आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर कारोबार खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर कारोबार खुल्ला



काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बिहीबारबाट खुलेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ८१ दशमलव ८४ रुपैयाँदेखि २ सय ४५ दशमलव ५२ रुपैयाँसम्मको रेञ्जमा दिएको छ ।
कम्पनीको शेयर कारोबार  AMFI बाट गर्न सकिनेछ ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार ११:३६