सुनको भाउमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको भाउमा गिरावट



काठमाडौ / केही दिनदेखि बृद्धि भएको सुनको मूल्य आज केही ओरालो लागेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार तीन सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी सात सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १२:१९