नेपाल स्टक एक्सचेन्जको साइटमा समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल स्टक एक्सचेन्जको साइटमा समस्या



काठमाडाै । नेपाल स्टक एक्सचेन्जको साइटमा समस्या अाएको छ ।

 

नेपाल स्टक एक्सचेन्जका महाप्रवन्ध चन्द्र सिंह साउदले नेप्सेको सिंहदरबार भित्र रहेको फाइबरमा समस्या आउँदा वेवसाइटमा समस्या अाएको बताए  ।

प्रकाशित : २१ चैत्र २०७४, बुधबार १२:०५