कतारलाई ५ अर्ब क्षति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कतारलाई ५ अर्ब क्षति



 फक्सवागनको ठूला सेयरहोल्डरमध्येको एक कतारले कम्पनीले सेयर मूल्यमा आएको गिरावटबाट अबौं डलरको क्षति बेहोरको छ । फक्सवागनमा कतारको १७ प्रतिशत सेयर छ । प्रतिशेयरले ओरालो लागेको छ । जर्मन लगानी थप प्रभावित हुने अवस्था देख्नेछन् । फक्सवागनले मंगलबार मात्रै नाफा घट्ने चेतावनी जारी गरेको थियो । यो वर्ष आम्दानीको लक्ष्य पूरा नहुने भन्दै यस्तो बताएको हो । पछिल्लो समयमा देखा परेको समस्याका लागि कम्पनीले ६ दशमलव ५ अर्ब युरो छुट्टयाएको छ ।

‘पछिल्लो घटनाको सबैभन्दा ठूलो सिकार सेयर होल्डरहरु भएका फक्सवागनको प्रदूषण छनी काण्डले कम्पनीको समग्र मूल्यमा एकतिहाइले गिरावट आएको छ । कम्पनीको सेयर १७ प्रतिशतले आर्लिएकोे थियो भने मंगलबार १७ दशमलव ६ कार निर्माताले कसरी प्रदूषण छलेको रहेछ भनेर परीक्षणका थप नतिजा सार्वजनिक भएपछि सेयर मूल्य ओरालो लागेको हो ।
तर, सेयर होल्डरहरुले आफ्नो छन् । उनीहरुले आफ्नो लगानी गुमाउँदैछन् । यसले मागमा पनि कमी आउने सम्भावना छ,’ इनसिड बिजनेस स्कुलका वित्त प्राध्यपक थियो भर्मालेनले बताए । एजेन्सी

प्रकाशित : ७ आश्विन २०७२, बिहीबार ०८:११