प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट

प्रकाशित मितिः १ असार २०७९



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेका छन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित : २३ चैत्र २०७४, शुक्रबार १२:१२