सनराइज बैंक लिमिटेडको औरही शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंक लिमिटेडको औरही शाखा बिस्तार



काठमाडौं । सन्राइज बैंक लिमिटेडले सोमबार धनुषाको औरही गाउँपालिकामा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । औरही गाउँपालिकामा गाउँपालिका अध्यक्ष ब्रहम देव यादव र बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबले संयुक्त रुपमा उद्घाटन गरे ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७९ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १७:५६