सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निश्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निश्कासन गर्ने



काठमाडौ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः४ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । चैत्र २६ गते बसेको संचालन समितिको १० औँं बैठको निर्णय अनुसार कम्पनीको २०७४ भदौ ५ गते सम्पन भएको नवौं वार्षिक साधारण सभाबाट उक्त अनुपातमा हकप्रद निश्कासन गर्ने निर्णय भएको थियो ।

हकप्रद निष्काशन प्रयोजनको लागि बैंशाख ५ गते सेयरधनी दाखिला खारेज बन्द गरिने कम्पनीले जनाएको छ । बैशाख ४ गतेसम्मका सेयरधनीले हकप्रद सेयरको लागि आवेदन दिन पाउनेछन् ।

प्रकाशित : २७ चैत्र २०७४, मंगलवार ११:२३