सिटिजन्स बैंक एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंक एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा



काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । बैंकले एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

अनुमति पाएपछि बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो ।

प्रकाशित : १ बैशाख २०७५, शनिबार १०:३३