१७ दशमलव ४२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१७ दशमलव ४२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स १७ दशमलव ४२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६७ कम्पनीको ११ लाख ७८ हजार ७ सय ३८ कित्ता सेयरबाट ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समहु २ सय ९३ दशमलव २४ अंकले उकालो लागेको छ। आज लघुवित्त समुह ७२ दशमलव ११ अंकले, होटल समुह ५२ दशमलव १६ अंकले, विकास बैक समुह १६ दशमलव ७५ अंकले, फाइनान्स समुह १४ दशमलव ६७ अंकले,जलविधुत समुह १२ दशमलव २३ अंकले, उतपादनमुलक समुह ११ दशमलव २४ अंकले र बैँक समुह ४ दशमलव २८ अंकले उकालो लागेको छ।
आज अन्य समुह भने ओरालो लागेको छ। आज अन्य समुह १ दशमलव २१ अंकले ओरालो लागेको छ।

प्रकाशित : ३ बैशाख २०७५, सोमबार १५:३१