३३ दशमलव ६१ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३३ दशमलव ६१ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ३३ दशमलव ६१ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।आज कारोबारमा आएका १६६ कमपनीको १८ लाख ९५ हजार ५ सय ६ कित्ता सेयरबाट ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ३ सय ६० दशमलव ४३अंकले उकालो लागेको छ । आज लघुुुवित्त समुह १२० दशमलव ११ अंकले, होटल समुह ८६ दशमलव ०१ अंकले, उतपादनमुलक समुह ५४ दशमलव ९९ अंकले, जलविधुत समुह ४० दशमलव ८२ अंकले,विकास बैँक समुह ३५ दशमलव ५१ अंकले, अन्य समुह २१ दशमलव ९९ अंकले,बैँक समुह १२ दशमलव २ अंकले र फाइनान्स समुह ८ दशमलव ९४ अंकले उकलो लागेको छ ।
आज टे«डिड. समुह भने ओरालो लागेको छ । आज टे«डिड. समुह ५ दशमलव ५७ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ४ बैशाख २०७५, मंगलवार १५:१८