नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद खुल्यो



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद निस्काशन तथा विक्रि आजबाट खुलेको छ । कम्पनीको ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद शेयर आजदेशि बिक्रि खुला भएको हो ।

कम्पनीको गत चैत्र २२ गतेसम्म कायम शेयरधनिहरुका लागि १ बराबर १ को अनुपातमा हकप्रद खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद आजदेखि जेठ ८ सम्म खुला रहने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार ०८:५०