सूर्या लाइफ इन्स्योरेन्सको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाइफ इन्स्योरेन्सको मुल्य समायोजन

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रदपछिको मुल्य समायोजन भएको छ । समायोजन मुल्य ७०७ रुपैयाँ तोकिएको छ । औषत आधार मुल्य भने ८७४.०७ रुपैयाँ रहेको छ ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार ११:४४