किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन



किर्गिजिस्तान । किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ । सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ ।


किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्काे नेता खडा गर्न आग्रह गर्नुहुनेछ ।

प्रकाशित : ७ बैशाख २०७५, शुक्रबार १४:३०