भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय १६ गतेबाट बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय १६ गतेबाट बन्द हुने



काठमाडौं –भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।

सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौंस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ ।

लामो समयदेखि चर्को आलोचना हुँदै आएकोमा भारतले सो कार्यलय हटाउने घोषणा गतवर्ष गरेको थियो ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १४:४७