सिटिजन्स बैंकको एफपीओ बिक्री खुला



काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति साधारण शेयर मूल्य १ सयमा एक सय नै प्रिमियम थप गरेर साधारण शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) अाजदेखि विक्री खुला भएको छ ।

साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म यसो एफपीओका लागि आवेदन दिन पाइने छ ।

बैंकले निष्काशन गरेका एफपीओमा न्युनतम ५० देखि २३ सय कित्तासम्म आवेदन दिन पाइनेछ भने यसको शेयरका लागि प्रति शेयरको मूल्य २ सय रुपैयाँ तोकिएको छ । बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता साधारण शेयरको एफपीओ निष्कासन गरेको हो ।

यो एफपीओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक वा प्रवन्ध सन्चालकले भने आवेदन दिन नपाउने बैंकले जानकारी दिएको छ ।यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो ।

 

 

प्रतिक्रिया दिनुहोस
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने

विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई

प्रकाशित मिति २०७८ असार १ देखि