२ दशमलव ४ अंकले उकालाे लागेर बन्द भयाे नेप्से



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ४ अंकले उकालेा लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५४ कम्पनीको ७ लाख ६६ हजार ७ सय ८९ कित्त सेयर बाट २२ करोड २१ हजार ४ सय २३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ३२ दशमलव ४१ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २८ दशमलव ८४ अंकले, होटल समुह ११ दशमलव २५ अंकले, लघुवित्त समुह ७ दशमलव ३८ अंकले, विकास बैँक समुह ३ दशमलव ४७ अंकले, बैँक समुह २ दशमलव ८१ अंकले र उतपादनमुलक समुह १ दशमलव ८६ अंक्ले उकालो लागेको छ।
आज जलविधुत , फाइनान्स र अन्य समुह भने ओरालो लागेको छ। आज अन्य समुह ४ दशमलव ७२ अंकले, फाइनान्स समुह ३ दशमलव ७ अंकले र जलविधुत समुह ० दशमलव ५६ अंकले ओरालो लागेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

प्रकाशित मिति २०७८ असार १ देखि