२ दशमलव ४ अंकले उकालाे लागेर बन्द भयाे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ दशमलव ४ अंकले उकालाे लागेर बन्द भयाे नेप्से



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ४ अंकले उकालेा लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५४ कम्पनीको ७ लाख ६६ हजार ७ सय ८९ कित्त सेयर बाट २२ करोड २१ हजार ४ सय २३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ३२ दशमलव ४१ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २८ दशमलव ८४ अंकले, होटल समुह ११ दशमलव २५ अंकले, लघुवित्त समुह ७ दशमलव ३८ अंकले, विकास बैँक समुह ३ दशमलव ४७ अंकले, बैँक समुह २ दशमलव ८१ अंकले र उतपादनमुलक समुह १ दशमलव ८६ अंक्ले उकालो लागेको छ।
आज जलविधुत , फाइनान्स र अन्य समुह भने ओरालो लागेको छ। आज अन्य समुह ४ दशमलव ७२ अंकले, फाइनान्स समुह ३ दशमलव ७ अंकले र जलविधुत समुह ० दशमलव ५६ अंकले ओरालो लागेको छ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार १५:२२