कक्षा १२ को परीक्षाफल प्रकाशित



काठमाडाै । गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाफल आज प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिएको हो । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा १ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् ।

यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २ सय २१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा २७ हजार ६ सय ४३, २.४१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ परीक्षार्थी रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना रहेका छन् ।

 

कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि

काठमाडाैंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि