एनएमबि बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकको शेयर मूल्य समायोजन



काठमाडौ । एनएमबि बैंक लिमिटडको १५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । बैंककाे हकप्रद शेयर समायोजनपछिको शेयर मूल्य ३ सय १७ दशमलव ३९ रुपैयाँ कायम छ जसको औषत  अाधार मूल्य भने ३ सय ९१ दशमलव ७ रुपैयाँ रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार ११:३८