नीजी बैंकमा नागरिकलाई सास्ती,सिमित कर्मचारी राखेर स्लो सर्भिस



काठमाडाै । सांसद रेनुका गुरुङ्गले पछिल्लो समय नीजी बैंकहरुले सिमित कर्मचारी राखेर ढिलो सेवा दिन थालेको अारोप लगाएकी छिन । बिहिबार संसदमा बोल्दै उनले नीजी बैंकले नागरिकलाई घन्टाै सम्म लाइनमा राखेर सास्ती दिएको बताइन ।

उनको भनाई जस्ताको त्यस्तै

सुरुमा नीजी बैंकले छिटो र सरल सर्भिस दिने गर्थे जसले गर्दा राष्ट्रिय वाणिज्य बंैक, नेपाल बैंकले पनि छिटो सेवा दिन थाले । तर, अाज तिनै नीजी बैंकले लिमिट स्टाफ राखेर स्लो सर्भिस दिन थाले । घन्टैा सम्म नागरिकहरु लाइनमा बसेर समय खेर गएको हुँदा सम्बन्धीत मन्त्रालयले नियामक निकाय मार्फत मनिटरिङ् र कन्ट्रोल गरोस ।

 

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

अब एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ भर्न पाईने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ एपबाट नै आईपीओ भर्न पाइने सविधा

प्रकाशित मिति २०७८ असार १ देखि