नीजी बैंकमा नागरिकलाई सास्ती,सिमित कर्मचारी राखेर स्लो सर्भिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नीजी बैंकमा नागरिकलाई सास्ती,सिमित कर्मचारी राखेर स्लो सर्भिस



काठमाडाै । सांसद रेनुका गुरुङ्गले पछिल्लो समय नीजी बैंकहरुले सिमित कर्मचारी राखेर ढिलो सेवा दिन थालेको अारोप लगाएकी छिन । बिहिबार संसदमा बोल्दै उनले नीजी बैंकले नागरिकलाई घन्टाै सम्म लाइनमा राखेर सास्ती दिएको बताइन ।

उनको भनाई जस्ताको त्यस्तै

सुरुमा नीजी बैंकले छिटो र सरल सर्भिस दिने गर्थे जसले गर्दा राष्ट्रिय वाणिज्य बंैक, नेपाल बैंकले पनि छिटो सेवा दिन थाले । तर, अाज तिनै नीजी बैंकले लिमिट स्टाफ राखेर स्लो सर्भिस दिन थाले । घन्टैा सम्म नागरिकहरु लाइनमा बसेर समय खेर गएको हुँदा सम्बन्धीत मन्त्रालयले नियामक निकाय मार्फत मनिटरिङ् र कन्ट्रोल गरोस ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार १३:३६