प्रभु इन्स्योरेन्स लिमिटेड २३ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु इन्स्योरेन्स लिमिटेड २३ वर्षमा प्रवेश



काठमाडाै । प्रभु इन्स्योरेन्स लिमिटेड २३ वर्षमा प्रवेश गरेको छ । प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ६८ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४६ प्रतिशत हकप्रद सेयर जारी गरेको छ । यसको बाँडफाँड भएपछि कम्पनीको चुक्तापुँजी एक अब पुग्ने बताइएको छ ।

हाल सम्म ३१ शाखा रहेकोमा अाउदा दिन थप १० शाखा विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार १४:०२