बेष्ट फाइनान्समा प्रमुख कार्यकारी अधिकृत नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बेष्ट फाइनान्समा प्रमुख कार्यकारी अधिकृत नियुक्त



काठमाडौं । बेष्ट फाइनान्स कमपनी लिमिटेडले तोयराज अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेकाे छ ।  । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैंठकले तोयराज अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेकाे हाे ।

 

प्रकाशित : २० श्रावण २०७५, आईतवार १३:३६