नेप्से १ दशमलव ४३ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से १ दशमलव ४३ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ४३ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ५ लाख ९७ हजार ५ सय ९७ कित्त सेयर बाट १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ३० दशमलव ९२ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह २० दशमलव ०६ अंकले, जलविधुत समुह ५ दशमलव ६५ अंकले, बैँक समुह ३ दशमलव ५१ अंकले र फाइनान्स समुह ० दशमलव ९७ अंकले ओरालो लागेको छ।
आज सबै भन्दा धेरै विकास बैँक समुहले कमाएको छ। आज विकास बैँक समुह ११ दशमलव १७ अंकले उकालो लागेको छ। आज अन्य समुह ६ दशमलव ४९ अंकले, होटल समुह ४ दशमलव २४ अंकले, लाइफ इन्स्योरेन्स समुह ३ दशमलव ६४ अंकले र लघुवित्त समुह ० दशमलव २१ अंकले उकालो लागेको छ ।

प्रकाशित : २० श्रावण २०७५, आईतवार १५:१७