प्रोग्रेशिभ फाइनान्सको हकप्रद खुल्यो



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले आफ्ना शेयरधनीलाई २ बराबर ८का दरले निष्कासन उपलब्ध गराउने हकप्रद शेयरको विक्रि खुला गरेको छ ।

उक्त शेयरमा भदौ ५ गतेदेखि आवेदन दिन सकिने फाइनान्सले जारि गरेको सूचनामा उल्लेख छ । आवेदन बन्द भने असोज ८ गते हुने छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

सर्वाेत्तमकाे सेयर खरिद प्रकरणः अख्तियारले थाल्यो अनुसन्धान

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान

मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्तको भोलिदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ

नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेप्सेमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ

प्रकाशित मिति २०७८ असार १ देखि