प्रोग्रेशिभ फाइनान्सको हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रोग्रेशिभ फाइनान्सको हकप्रद खुल्यो



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले आफ्ना शेयरधनीलाई २ बराबर ८का दरले निष्कासन उपलब्ध गराउने हकप्रद शेयरको विक्रि खुला गरेको छ ।

उक्त शेयरमा भदौ ५ गतेदेखि आवेदन दिन सकिने फाइनान्सले जारि गरेको सूचनामा उल्लेख छ । आवेदन बन्द भने असोज ८ गते हुने छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १०:५९