एनसीसी बैंक र प्राईम लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनसीसी बैंक र प्राईम लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र प्राईम लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद बिक्री गरिनेछ ।

सम्झौतामा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले आइतबार हस्ताक्षर गरेका छन ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार ११:१०