एनसीसी बैंक र प्राईम लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र प्राईम लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद बिक्री गरिनेछ ।

सम्झौतामा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले आइतबार हस्ताक्षर गरेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने

विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई

प्रकाशित मिति २०७८ असार १ देखि