० दशमलव २१ अंकले ओरालो लाग्याे नेप्से



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव २१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १४८ कम्पनीको ७ लाख ९६ हजार ७ सय ३४ कित्त सेयर बाट १९ करोड १७ लाख ४८ हजार १ सय २० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह १६ दशमलव ७३ अंकले ओरालो लागेको छ । आज होटल समुह ६ दशमलव ०३ अंकले,विकास बैँक समुह ४ दशमलव ९८ अंकले, अन्य समुह ४ दशमलव ७३ अंकले, न्नलाईफ इन्स्योरेन्स समुह ० दशमलव ०९ अंकले र उतपादनमुलक समुह ० दशमलव ०७ अंकले ओरालो लागेको छ।
आज लघुवित्त समुहले सबै भन्दा धेरै कमाएको छ । आज लघुवित्त समुह ६ दशमलव ३६ अंकले उकालो लागेको छ। आज टे«डिड. समुह २ दशमलव ११ अंकले , बैँक समुह १ दशमलव २३ अंकले, फाइनान्स समुह १ दशमलव १८ अंकले, जलविधुत समुह ० दशमलव ८५ अंकले उकालो लागेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

प्रकाशित मिति २०७८ असार १ देखि