० दशमलव २१ अंकले ओरालो लाग्याे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

० दशमलव २१ अंकले ओरालो लाग्याे नेप्से



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव २१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १४८ कम्पनीको ७ लाख ९६ हजार ७ सय ३४ कित्त सेयर बाट १९ करोड १७ लाख ४८ हजार १ सय २० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह १६ दशमलव ७३ अंकले ओरालो लागेको छ । आज होटल समुह ६ दशमलव ०३ अंकले,विकास बैँक समुह ४ दशमलव ९८ अंकले, अन्य समुह ४ दशमलव ७३ अंकले, न्नलाईफ इन्स्योरेन्स समुह ० दशमलव ०९ अंकले र उतपादनमुलक समुह ० दशमलव ०७ अंकले ओरालो लागेको छ।
आज लघुवित्त समुहले सबै भन्दा धेरै कमाएको छ । आज लघुवित्त समुह ६ दशमलव ३६ अंकले उकालो लागेको छ। आज टे«डिड. समुह २ दशमलव ११ अंकले , बैँक समुह १ दशमलव २३ अंकले, फाइनान्स समुह १ दशमलव १८ अंकले, जलविधुत समुह ० दशमलव ८५ अंकले उकालो लागेको छ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १५:१७