सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामासन नेपाल लाईफ इन्स्योरेन्सकातर्फबाट विभागीय प्रमुख बिनोदशर्मा पौडेल र संग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बिभागीय प्रमुख तेजबहादुर थकुल्लाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात संग्रिलाका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी अब सन नेपाल लाइफबाट सजिलै पाउन सक्नेछन् ।

साथै, सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु संग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखामा पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १६:५८