सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामासन नेपाल लाईफ इन्स्योरेन्सकातर्फबाट विभागीय प्रमुख बिनोदशर्मा पौडेल र संग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बिभागीय प्रमुख तेजबहादुर थकुल्लाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात संग्रिलाका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी अब सन नेपाल लाइफबाट सजिलै पाउन सक्नेछन् ।

साथै, सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु संग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखामा पाइने कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने

विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई

प्रकाशित मिति २०७८ असार १ देखि