एनसीसी बैंक र प्राईम लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडाै । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे आइतवार सम्झौता भएको छ ।

 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।

 

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

अब एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ भर्न पाईने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ एपबाट नै आईपीओ भर्न पाइने सविधा

प्रकाशित मिति २०७८ असार १ देखि