लोडसेडिङ फेरि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लोडसेडिङ फेरि बढ्यो



Loadshedding-Scheduleकाठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुने री लोडसेडिङ बढाएको छ । हाल सातामा ७० घन्टा रहेको लोडसेडिङ अब ७७ हुनेछ । साथै प्राधिकरणले तयार पारेको नयाँ तालिका अनुसार अब खाना पकाउने बेला पनि विद्युत आउने छैन ।
भारतीय नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि धेरेले इन्डक्सनमा खाना पकाउने गरेका थिए । तर, यो नयाँ तालिका अनुसार अब धेरै दिन वत्ति प्रयोग गरेर खाना पकाउन नपाइने भएको छ ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार १५:२४