फर्स्ट माइक्रोफाइनान्सले १२.६३% नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फर्स्ट माइक्रोफाइनान्सले १२.६३% नगद लाभांश दिने



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले  नगद लाभांश दिने भएको छ । फर्स्ट गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले १२.६३% ले हुने ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलवार १३:२४