देवः विकास बैँक लिमिटेडको संचालक समितिमा हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देवः विकास बैँक लिमिटेडको संचालक समितिमा हेरफेर



काठमाडाैँ ।देवः विकास बैँक लिमिटेडको समुह क संस्थापक शेयरधनीहरुको तर्पmबाट बैककाले संचालक समीतिमा प्रतिनिधित्व गर्नु भएको संचालक तथा अध्यक्ष प्रा डा. सुवर्ण लाल बज्राचार्य तथा संचालक महेश प्रधानको राजिनामा संचालक समितिको बैठकले स्वकृत गरेको छ । बैकले संचालक समितिमा हेरफेर भएकोले कम्पनी ऐन,२०६३ को दफा १०७ बमोजिम जानकारी गराएको छ।

 

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार १३:४८