लाइफ इन्स्योरेसन कर्पोरेशन नेपालले बाेनस र नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लाइफ इन्स्योरेसन कर्पोरेशन नेपालले बाेनस र नगद लाभांश दिने



काठमाण्डौ । लाइफ इन्स्योरेसन कर्पोरेशन(नेपाल) लिमीटेडले ३६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बिहीबार अपरान्ह ४.३० बजे बसेको ९४ औं बोर्ड बैठकले आर्थिक वषृ ०७३/७४ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८९४७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।यो निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपपछि लागू हुने  छ।

 

 

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार ११:४२