वाेमी माइक्रोफाइनान्सले २५ प्रतिशत  नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाेमी माइक्रोफाइनान्सले २५ प्रतिशत  नगद लाभांश दिने



काठमाण्डौ । वाेमी माइक्रोफाइनान्सले २५ प्रतिशत   नगद लाभांश दिने भएकाे छ । माइक्रोफाइनान्सलकाे साउन २९ गते बसेको संचालक समितिको  १०८ औं बोर्ड बैठकले सेयरधनीहरुलाई २ कराेड ५२ लाख ७२ हाजर नगद लाभांश दिने भएकाे हाे ।साे लाभांश लागानीकर्ताले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र पाउनेछन् ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार ११:३२